FLASH NEWS
  • Loading...

तिनै तहको शिक्षक लाइसेन्स परीक्षामा सोध्न सक्ने प्रश्नोत्तर

Post Thumbnail

१. Educatum को शाब्दिक अर्थ के हो?- To train ,act of teaching, Training
२. Educere को शाब्दिक अर्थ के हो?- To lead out,To draw out
३. Educare को शाब्दिक अर्थ के हो?- To bring up, To raise, To educate
४.विधालयको घेराभित्र दिइने शिक्षा तथा प्रमाणपत्रमुखी शिक्षा शिक्षाको कुन अर्थ हो?- सँकुचित अर्थ
५.”शिक्षा जीवनपर्यन्त चलिरहने प्रक्रिया हो ।” यो शिक्षाको कुन अर्थ हो?- व्यापक अर्थ
६. ब्यक्तिमा परिपुर्णता ल्याउनु शिक्षाको कुन अर्थ हो?-“वास्तविक अर्थ
७. ब्यक्तिको सर्वाङ्गिण विकास गराउन सहयोग गर्नु शिक्षाको कुन अर्थ हो?- वास्तविक अर्थ
८. शिक्षा एक िद्वमुखी प्रक्रिया हो,यसका २ मुखहरु शिक्षक र विधार्थी हुन ।यो भनाइ कसको हो?- John Adams
९. शिक्षक , विधार्थी र समाजलाई शिक्षाको त्रीमुखी प्रक्रिया मान्ने ब्यक्ति को हुन?- जोन डिवे
१०. शिक्षा सामाजिक विकासको प्रक्रिया हो। यो कुन अर्थ सङ सम्बन्धित छ?- विश्लेषणात्मक
११.” राम्रो नैतिक चरित्रको विकास नै शिक्षा हो।” यो भनाइ कसको हो?- हरबर्ट
१२. “शिक्षा भनेको देशको तालीम र राष्ट्रप्रतिको माया हो।” यो भनाइ कसको हो?- कौटिल्य
१३.” मानिसको सम्पुर्ण विकास नै शिक्षा हो ।” यो भनाइ कस्को हो?- कमेनियस
१४. औपचारिक शिक्षा कस्तो प्रकृतिको शिक्षा हो?- अलचिलो एवम् कठोर
१५. “प्रमाणपत्र रोगबाट मुक्त सहि शिक्षा नै अनौपचारिक वा जीवनपर्यन्त शिक्षा हो” यो भनाइ कस्को हो?- रोनाल्ड डोर
१६. अनौपचारिक शिक्षालाई सर्वप्रथम प्रचारीत गर्ने ब्यक्ति को हुन?- कुम्बस
१७. The School is dead को सङ सम्बन्धित छ?- एभरेट रेमर
१८. Deschooling society को सङ सम्बन्धित छ?- इभान इलिच
१९. Pedagogy of the oppressed नामक कृतिका लेखक को हुन?- पाउलो फ्रेरे
२०. औपचारिक शिक्षालाई Banking Approach भनी आलोचना गर्ने ब्यक्ति को हुन?- पाउलो फ्रेरे( Pedagogy of the oppressed पुस्तकमा आलोचना गरेका।)
२१. अनौपचारिक शिक्षामा शिक्षक कुन भुमिकामा रहन्छ?- सहजकर्ता
२२. REFLECT का प्रतिपादक को हुन?- पाउलो फ्रेरे (Regenerating Frererian Literacy Through Empowering Community
२३. प्रौढ शिक्षण विधीलाई के भनिन्छ?- Andragogy
२४. Andragogy को सुरुवात गर्ने ब्यक्ति को हुन?- शिक्षा शास्त्री माल्कम नोल्सले

सामाजिक सञ्जाल तिर

२५. जनशक्तिको विकास शिक्षाको कुन उदेश्य हो?- सामाजिक उदेश्य
२६. जुन ब्रुबाकरका अनुसार समाजमा शिक्षाको ४ बैकल्पिक कार्य केके हुन?- परम्परागत कार्य, प्रगतिशील कार्य, तटस्थ कार्य, क्रान्तिकारी कार्य
२७. कुन बादले शिक्षाको उदेश्यलाई अन्तरनिहित क्षमताको विकासको रुपमा लिएको छ?- आदर्शवाद
२८. कुन बादले शिक्षाको उद्देश्यलाई पुर्ण जीवनको तयारीको रूपमा लिएको छ?- प्रकृतिवाद
२९. शिक्षाविद जोन एडम्सका अनुसार व्यक्तीले सम्बन्ध राख्नुपर्ने ३ वटा सन्सार के हुन?- प्रकृति ,समाज, नैतिकता
३०. शिक्षा त्यो प्रक्रिया हो जसको परम लक्ष्य मुक्ति हो।यो भनाइ कसको हो?- उपनिषद

प्रकाशित मिति: २०७८ चैत्र २३, बुधबार