- Loading...
शिक्षक लाइसेन्स : आयोगले सोधिरहने प्रश्नोत्तर नेपालको शैक्षिक इतिहास (भाग २)
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- ३३७ पटक पढिएको

१. दरबार हाइस्कुलमा अङ्ग्रेजी पढाउने पहिलो नेपाली को हुन?- गरुढध्वज राणा
२. वि.स १९९५ मा स्थापना भएको सत्यवादी पाठशालाले स्थापनाको कति बर्ष पछि सरकारी मान्यता पायो?- ३२ बर्ष
३. उपत्यका बाहिरको पहिलो अङ्ग्रेजी स्कुल कुन हो?- चन्द्र मिडिल सिराहा (वि.स १९७२)
४. त्रीचन्द्र कलेजका प्रथम पृन्सिपल को हुन?- बटुकृष्ण मैत्रेय
५. प्रथम director general को हुन?- बहादुर शमशेर
६. दरबार स्कुलको सम्बन्धन कलकता विश्वविद्यालय बाट पटना मा कहिले सारियो? वि.स १९८०
७. सरदार रुद्रराज पाण्डे दरबार स्कुलको हेडमास्टरमा कहिले नियुक्त भएका थिए ?- वि.स १९८२
८. आफूले पढाएको बिद्यार्थी हेडमास्टर भएपछि नेपाल छोडेर भारत जाने दुई ब्यक्ति को हुन?- शारदा प्रसाद मुखर्जी र इश्वरी दत्त रतौडी
९. वि.स १९८७ फागुन १९ मा स्थापना भएको Technical School कस्को पालामा स्थापना भएको थियो ?- भिमशमशेर
१०. गोरखा भाषा प्रकाशीनी समितिलाई कहिले साझा प्रकाशनमा परिणत गरियो?- वि.स २०२१ मसिर २५
११. कृषि स्कुल कस्को पालामा स्थापना भएको थियो ?- जुद्द शमशेर १९८९
१२. SLC बोर्डको स्थापना कहिले भयो ?– वि.स १९९० कार्तिक १६
१३. वि.स १९९० को slc परीक्षामा जम्मा कतिजनाले परीक्षा दिएका थिए ?- ३३ जना
१४. SLC परीक्षामा कक्षा १० बाट मात्रै प्रश्न सोध्ने ब्यवस्थाको थालनी कहिले भयो ?- वि.स २०६३ कार्तिक १३
१५. Inspector of school को स्थापना वि.स १९९८ मा भएको थियो भने पहिलो inspector of school को हुन?- सुर्य प्रसाद उपाध्याय
१६. “म राष्ट्रको नोकर हुँ ” भन्ने ब्यक्ति को हुन?- पदम शमशेर
१७. पदम शमशेरले संस्कृत भाषा मृत भनेपछी कुन आन्दोलन चलेको थियो ?- जयन्तु संस्कृतम आन्दोलन (वि.स २००४ असार १)
१८. आधार स्कुल कति तहका थिए ?- ३ तह
१९. ANGLO Nepali grammar का लेखक को हुन?- ज्वालासिंह हमाल
२०. राष्ट्रिय शिक्षा बोर्डको गठन कहिले भयो ?- वि.स २००९ (अध्यक्ष रुद्रराज पाण्डे,२० सदस्यीय)
२१. राष्ट्रिय शिक्षा योजना आयोग गठन कहिले भयो?- वि.स २०१० चैत ९(सदस्य ४६, सल्लाहकार डा.ह्युग वी उड)
२२. नेपालको पहिलो प्रकाशित शिक्षा दस्तावेज कुन हो?- नेपालमा शिक्षा नामक
२३. प्राथमिक शिक्षकलाई तालीम दिने उदेश्यले राष्ट्रिय शिक्षक शिक्षण केन्द्र कहिले खुलेको हो?- वि.स २०१०
२४. नेपालमा सर्वप्रथम शिक्षक तालिमको सुरुवात कहिले बाट भयो ?- वि.स २०११
२५. नेपालभरका बिधालयहरुमा नेपाली भाषाबाट पढाउनुपर्ने ब्यवस्था कहिले देखि भएको हो?- वि.स २०१४
२०११
२५. नेपालभरका बिधालयहरुमा नेपाली भाषाबाट पढाउनुपर्ने ब्यवस्था कहिले देखि भएको हो?- वि.स २०१४
सामाजिक सञ्जाल तिर

