FLASH NEWS
  • Loading...

TSC: लाइसेन्स,बिनि,प्रासको लागि बहुउपयोगी सामग्री

Post Thumbnail

१. मानव विकासबारे मानक निर्धारण गर्न कुन विधि बढी उपयोगी मानिन्छ ?- लम्बिय विधि
२. कुन उमेर अवस्थालाइ संक्रमणको अवस्था भनिन्छ?- युवा अवस्था
३. बिधालय तथ्यांक फाराम भरी सम्बन्धित स्थानीय तहमा पेश गर्ने मुख्य जिम्मेवारी कसको हुन्छ?-प्रधानाध्यापक
४. विवेक, नैतिकताको चेतना र मुल्यमान्यताको विकास गर्नु कुन अवस्थाको विकासात्मक कार्य हो?- प्रौढ अवस्था
५. शिक्षण का आदर्शवादी चिन्तक कुन हुन?- अरस्तु
६. आवश्यकताको पहिचानलाई पाठ्यक्रम निर्माणको पहिलो चरणको रुपमा मान्नुपर्छ भन्ने मान्यता कसको हो?- हिल्डा टावा
७. शैक्षिक कार्यक्रम शुरु गर्नुभन्दा अगाडि गरिने मुल्यांकनलाई के भनिन्छ?- Placement Evaluation
८. “शिक्षा अरु केही होईन बानीहरुको निर्माण गर्नु हो” यो भनाइ कसको हो?- रुसो
९. बहुविश्वविधालयको अवधारणा सर्वप्रथम कुन प्रतिवेदनमा उल्लेख गरिएको थियो ?- शाही उच्च शिक्षा आयोग २०४०
१०. संघ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध कस्तो सिद्धान्तमा आधारित हुनेछ?- सहकारिता, सहास्तित्व र समन्वय
११. बालकको विकास टाउकोबाट शरिरतर्फ हुन्छ भन्ने कुन तरिका हो?- सेफालोकाउडल
१२. विधालयमा तयार गरिने विधालय स्तरिय योजना कस्ले स्वीकृत गर्दछ?- ब्यवस्थापन समिति
१३. सबैको सिकाइ आवश्यकतालाई जोड दिई निर्माण गरिने पाठ्यक्रम कुन हो?- मुख्य
१४. नेपालमा विधालय स्तरिय तथ्यांकको प्रकाशन प्रथमपटक कहिले भएको थियो?- आ.व. २०२०/२१
१५. नेपालमा राजपत्रको प्रकाशन कहिलेबाट सुरु भएको हो?- वि.स २००८
१६. नेपालको वैदिक शिक्षा प्रणालीमा शिक्षा प्राप्त गरि गृहप्रवेश गर्ने महिलालाई के भनिन्थ्यो?- सधोवधु
१७. नेपालमा महिला शिक्षाको सुरुवात गर्ने भारतिय महिला को थिइन् ?-गँगावाई
१८. वि.स १९८० मा काठमाडौंको ढोकाटोलमा कन्या पाठशालाको स्थापना कसले गरेको थियो ?- चन्द्र शमशेर
१९. क्रियापरक समबन्ध प्रत्यावर्तन सिकाइमा उतेजना प्रतिक्रियाको सम्बन्ध के मा आधारित छ?- सामिप्यताको नियम
२०. बिधालयको बार्षिक योजना बनाउने जिम्मेवारी कसको हो?- प्रधानाध्यापक
२१. कुनै शिक्षक सरुवा भएमा प्रअले कति दिनभित्र रमाना दिनुपर्छ?- २१ दिन।                                    २२. प्रत्येक जिल्लामा कम्तिमा एउटा संस्कृत माध्यमिक विधालयको स्थापना गरिनुपर्छ । यो कुन शिक्षा आयोगको सिफारिस हो?- राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९
२३. मानव विकासको कुन चरणलाई “खप्टिएको अवस्था” भनिन्छ?-“योवनावस्था
२४. सिकाइको ब्यवहारवादी सिद्धान्तका प्रतिवादक कसलाई मानिन्छ ?- वाटसन
२५. शिक्षा जीवन हो, जीवनको तयारी होईन । यो भनाइ कस्को हो?- जोन डिवे
२६. वि.स २०३९ मा गठित शाही उच्च शिक्षा आयोगको अध्यक्ष को थिए ?- रणधिर सुब्बा
२७. “शिक्षा भनेको देशको तालीम र राष्ट्रप्रतिको माया हो” । यो कसको भनाइ हो?- कौटिल्य
२८. पुर्व वाल्यावस्थाको उमेरलाई मनोबैज्ञानिक जिन पियाजेले के नामाकरण गरेका छन् ?- Pre-operational
२९. कस्को सम्बन्ध सिकाइको दरसङ हुन्छ?- अभ्यास
३०. शिक्षकले कति प्रकारका बिदा पाउने ब्यवस्था शिक्षा नियमावलीमा रहेको छ?- ९ प्रकार
३१. अध्ययन बिदा नोकरीको तमाम अवधीमा एकैपटक वा पटक पटक गरि बढीमा कति बर्ष दिइने छ?-३ बर्ष
३२. सिकेका कुरा केही समयसम्म मात्रै भण्डारण हुने memory कुन हो?- Short term memory
३३. महिलालाई शिक्षा,स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा केको आधारमा विषेश अवसर प्राप्त गर्ने हक हुनेछ?- सकारात्मक विभेदको आधारमा
३४. रानीपोखरी संस्कृत पाठशालाको स्थापना राणा प्र.म रणोद्दिप सिंहले कहिले गरेका थिए ?-“वि.स १९३४
३५. नेपाल सरकारले कस्तो क्षेत्रमा तोकियबमोजिमको घुम्ती बिधालय संचालन गर्न सक्नेछ?- विकट हिमाली क्षेत्र

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७९ बैशाख २८, बुधबार