- Loading...
शिक्षक लाइसेन्स तयारी सामग्री
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- ६३ पटक पढिएको

१. संस्थागत विधालयले विपन्न , अपांग, महिला, दलित वा जनजाति विधार्थीलाई कति % नघट्ने गरि छात्रावृती उपलब्ध गराउनु पर्ने छ?- १०%
२. शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरुको पदावधि कति बर्षको हुन्छ?- ५ बर्ष
३. विधालयको वार्षिक कार्यतालिका निर्माण गर्ने दायित्व कस्को हो?- प्रधानाध्यापक
४. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार शिक्षामा कति % बजेटको ब्यवस्था गरेको थियो ?- १५%
५. शिक्षक सेवा आयोग नियमावली २०७५ मा कतिवटा अनुसूचीको ब्यवस्था गरिएको छ?- २
६. विकास र परिवर्तन तिब्र हुने अवस्था कुन हो?- योवनअवस्था
७. मानव विकासको कुन चरणमा बौद्धिक विकास उच्चतम बिन्दुमा पुग्दछ?- किशोरावस्था
८. औपचारिक शिक्षाको प्रारम्भ पछि आरम्भ हुने विकासात्मक अवस्था कुन हो?- किशोरावस्था
९. मानव प्रकृतीको अध्ययन नै मनोविज्ञान हो ” यो भनाइ कसको हो?- वोरीङ
१०. आधी तुफानको अवस्था भनेर कुन लाई चिनिन्छ?- किशोरावस्था
११. मनोविज्ञानको ब्यवहारीक शाखा कुन हो?- शिक्षा मनोविज्ञान
१२. जन्म पुर्वको अवस्थालाई हर्लकले कति चरणमा बाडेकी छ्न?- ३ चरण(जन्मपश्चात ९ चरण)
१३. हर्लकका अनुसार बच्चा जन्मिदा उसको उचाई कति हुन्छ?- २० इन्च(तौल ७.५ पौण्ड)
१४.” शिक्षाको अर्थ देशको तालीम र राष्ट्र प्रतिको माया हो।”यो भनाइ कसको हो?- कौटिल्री
१५. विधालय क्षेत्र विकास कार्यक्रम (SSDP) कुन आर्थिक बर्ष बाट लागू भएको हो?- आ.व २०७३/०७४ देखि
१६. सिर्जनात्मक उमेर भन्नाले कुन अवस्था लाई चिनिन्छ?- उत्तरबाल्यावस्था
१७. मानवतावादी बैज्ञानिक भनेर कसलाई चिनिन्छ?- मास्लो
१८. Zyogote के मा बन्दछ?- Fallopian Tube
१९. DNA ko पूरा रुप के हो?- Deoxyribonucleic Acid
२०. बंशाणुगत निर्धारणका नियमहरु कति छन?-४ वटा
२१. लिङ निर्धारण गर्ने क्रोमोजोम कतिवटा हुन्छन् ?- २ वटा
२२. २३/२३ ओटा क्रोमोजोम मा कति हजार जिन हुन्छ्न?- ४० देखि ६० हजार
२३. “बंशाणुगत गुण पुर्वजबाट सर्ने रोग हो “।यो भनाइ कस्को हो?- Ruth Bendict
२४. “परिपक्वता आफुद्वारा निर्धारीत सिमाभित्र बंशाणुहरुको प्रभावको शुद्द योगफल हो।” यो भनाइ कस्को हो?- गेसेल
२५. Phyligenetic Function के सङ सम्बन्धित छ?- परिपक्वता सङ
२६. Ontogenetic Function के सङ सम्बन्धित छ?- सिकाइको प्रभाव
२७. शिर्षपाद नियम का प्रतिपादक को हुन?- गेसेल
२८. Law of Biometrics का प्रतिपादक को हुन?- Galton
२९. भिन्नताको नियम पत्ता लगाउने ब्यक्ति को हुन?- Darwin and Laymarks
३०. मानव विकास अध्ययन विधि मध्ये लम्बिय विधि को प्रतिपादक को हुन?- Allan A .Stone , Williard Coslan
सामाजिक सञ्जाल तिर

