FLASH NEWS
- Loading...
रोट्राक्टको १७ औं जिल्ला सम्मेलन असार १५ गते
- शिक्षापाटि
- समाचार
- ११०३ पटक पढिएको

काठमाडौं: रोट्रयाक्टको १५ औं जिल्ला सम्मेलन यही असार १५ गते काठमाडौंमा हुने भएको छ ।
सम्मेलनमा देशै भरिबाट १६७ भन्दा बढी क्लवबाट प्रतिनिधित्व गर्दै करिब १५०० प्रतिनिधिले सहभागिता जनाउने छन ।
सामाजिक सञ्जाल तिर
सम्मेलनको मुख्य उद्देश्य नेतृत्व क्षमतामा विकासको लागि सेमिनार हो । १ दिन सन्चालन हुने सम्मेलनलाइ रोट्राक्ट डिस्ट्रीक्ट ३२९२ ले आयोजना गर्ने छ भने रोट्राक्ट क्लब अफ पिपुल्स क्याम्पसले होस्ट गर्नेछ ।
सम्मेलनको तयारी तीब्ररुपमा चलिरहेको आयोजक क्लबले ले जानकारी गराएको छ ।
प्रकाशित मिति: २०८१ जेष्ठ २७, आईतबार

प्रतिक्रिया दिनुहोस
