FLASH NEWS
  • Loading...

शिक्षक आन्दोलन १४ औं दिनमा, अझ सशक्त हुने महासंघको सङ्केत

शिक्षक आन्दोलन १४ औं दिनमा, अझ सशक्त हुने महासंघको सङ्केत

काठमाडौं :  विद्यालय शिक्षा ऐन जारीको माग राख्दै जारी शिक्षक आन्दोलन आज ( बैशाख २गते) १४ औं  दिनमा प्रवेश गरेको छ ।

सामाजिक सञ्जाल तिर

नेपाल शिक्षक महासंघको नेतृत्वमा सन्चालन भइ रहेको शिक्षक आन्दोलन यतिका दिन सम्म पनि सरकारले माग सम्बोधन गर्ने कुनै सङ्केत नगरेपछि आन्दोलन अझ सशक्त हुने महा संघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले जानकारी गराएका छन ।

चैत २५ गते देखि अनिश्चित कालिन शैक्षिक हड्ताल घोषणा गरेको महासंघले शिक्षा ऐन जारी नभए सम्म आन्दोलन कडारुपमा जाने र आन्दोलनमा सबै शिक्षक कर्मचारीलाई सहभागी हुन विज्ञप्ति जारी गरेको छ ।

 

 

 

प्रकाशित मिति: २०८२ बैशाख २, मंगलबार