FLASH NEWS
- Loading...
TSC: माध्यमिक तह सुदुरपश्चिमको नतिजा सार्वजनिक

- शिक्षापाटि शिक्षक सेवा आयोग
- २२५ पटक पढिएको
काठमाडौं–शिक्षक सेवा आयोगले माध्यमिक तहको सुदुरपश्चिम प्रदेशको नतिजा सार्वजनिक गरेको छ। शिक्षक पदपूर्तिको लागि सञ्चालन गरेको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)को नतिजा प्रकाशन गरेको हो ।
सामाजिक सञ्जाल तिर
माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि लिइएको लिखित परीक्षामा पास भएका छनोट भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत चैत १५ गते परीक्षा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार
//php if (function_exists('goji_reactions')) { goji_reactions(); } ?>

प्रतिक्रिया दिनुहोस









