FLASH NEWS
- Loading...
शिक्षक आन्दोलन ७ औं दिन, टर्च बालेर आन्दोलन हुँदै
- शिक्षापाटि
- मुख्य समाचार
- ११०८ पटक पढिएको

काठमाडौं : चैत २० गते देखि काठमाडौं राजधानीमा जारी शिक्षकहरुको सडक केन्द्रित आन्दोलन आज ( चैत २६ गते) सातौं दिनमा प्रवेश गरेको छ ।
सामाजिक सञ्जाल तिर
चरणवद्द आन्दोलन गर्दै आएका शिक्षकले आज आन्दोलन स्थलमा साङ्केतिकरुपमा टर्च बालेर आन्दोलन गर्ने जानकारी प्राप्त भएको छ ।
चैत २५ गते देखि देशभर शैक्षिक हड्ताल घोषणा गरेर सन्चालन भइ रहेको आन्दोलन शिक्षक आन्दोलनलाई विभिन्न राजनैतिक दल, स्थानीय तह, पेशागत संघसंगठनकाले समर्थन गरिरहेका छन ।
प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलबार

प्रतिक्रिया दिनुहोस
