FLASH NEWS
- Loading...
शिक्षक सेवा आयोगले गर्यो मावि तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- ८० पटक पढिएको

काठमाडौं/३० चैत–शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालनका लागि विज्ञापन गरेको छ ।
सामाजिक सञ्जाल तिर
आयोगको अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्नु सकिने जनाएको छ । साथै असार १८ परीक्षा सञ्चालन गर्ने भएको छ ।
त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ ।
प्रकाशित मिति: २०७८ चैत्र ३०, बुधबार

प्रतिक्रिया दिनुहोस
