FLASH NEWS
- Loading...
आयोगद्वारा मधेस प्रदेसको माबी अङ्ग्रेजीको नतिजा सार्वजनिक ( नतिजा सहित )

- शिक्षापाटि शिक्षक सेवा आयोग
- २१५ पटक पढिएको
शिक्षक पदको मधेस प्रदेश अङ्ग्रेजी विषयको लागि लिइएको अन्तर्र्वार्ताको नतिजा प्रकाशित गरेको हो
शिक्षक पदको मधेस प्रदेश अङ्ग्रेजी विषयको लागि लिइएको अन्तर्र्वार्ताको नतिजा प्रकाशित गरेको हो
काठमाडौँ: शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको नतिजा प्रकाशित गरेको छ।
आयोगले बिहिबार एक सुचना जारी गर्दै माध्यमिक तह, तृतिय श्रेणी, शिक्षक पदको मधेस प्रदेश अङ्ग्रेजी विषयको लागि लिइएको अन्तर्र्वार्ताको नतिजा प्रकाशित गरेको हो ।
आयोगले शिक्षक पदको लागि लिइएको लिखित परिक्षा बाट अन्तवार्तामा छनोट भएका उम्मेदवारहरुको मिति २०५७/०६/२७ गते सञ्चालन गरेको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको शिक्षक सेवा आयोग नियमावली,२०५७ को नियम २४ बमोजिम नतिजा प्रकाशित गरेको हो।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति: २०७९ आश्विन २८, शुक्रबार

प्रतिक्रिया दिनुहोस






