FLASH NEWS
  • Loading...

नाइजेरियामा विद्यालय भवन भत्किदा २२ विद्यार्थीको ज्यान गयो

  • शिक्षापाटि
  • समाचार
  • १७८ पटक पढिएको
नाइजेरियामा विद्यालय भवन भत्किदा २२ विद्यार्थीको ज्यान गयो

नाइजेरियामा एउटा बिद्यालयको भवन भत्किंदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गएको छ । उत्तर मध्य राज्यको एउटा बिद्यालय भवन भत्किँदा त्यसमा पुरिएकामध्ये २२ जनाको शव भेटिएको नाइजेरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै एक सय ३० जना भन्दा धेरै घाइते भएका नाइजेरियका राष्ट्रिय आपत्कालीन व्यवस्थापन केन्द्रले जनाएको छ ।

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०८१ अषाढ ३०, शनिबार